‘पाँडे’को फिल्म प्रचार गर्न मेयर बालेन्द्रको युट्युब च्यानलको प्रयोग गरिने
khabarhub.com|
शुक्रबार, 14 नोभेम्बर 2025, 12:14 अपराह्न
Share
काठमाडौं – टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किागोनि’बाट चर्चा कमाएका अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रचार गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको युट्युब च्यानल प्रयोग गरिने भएको छ । फिल्मको प्रचार सामाग्रीका रुपमा पहिलो गीत ‘फसायो लमीले’ मेयर शाहको युट्युब च्यानबाट सार्वजनिक गर्ने बताइएको छ । यो गीत शनिबार बिहान सार्वजनिक हुने बताइएको […]