राष्ट्रिय समाचार
गोरुसिंगे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने
बुटवल । गोरुसिंगे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ । गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत शितगंगा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत एवं स्तरोन्नतिको लागि दैनिक ६ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
जिल्लाको सर्वपक्षीय बैठकको निर्णयअनुसार आज देखि मंसिर १० गतेसम्म दैनिक बिहान १० बजेदेखि दिनको ४ बजेसम्म...
पूरा समाचार पढ्नुहोस्