प्रवास
इस्लामाबादको अदालत बाहिर आत्मघाती आक्रमण, कम्तिमा १२ जनाको मृत्यु
पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको जिल्ला तथा सत्र अदालत बाहिर भएको आत्मघाती आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु भएको छ।
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले सञ्चारमाध्यमलाई बताएअनुसार घटनामा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
पाकिस्तानको प्रधानमन्त्री कार्यालयले घटनाबारे एक विज्ञप्ति जारी गर्दै आक्रमणको लागि भारतलाई दोषी ठहराएको छ। यद्यपि, भारतले अहिलेसम्म कुनै विज्ञप्ति जारी गरेको छैन।
गृहमन्त्री मोहसिन नक्वीले सुरक्षा निकायहरूले आक्रमणकारीको पहिचान गर्ने प्रयास गरिरहेको बताए।
कुनै ...
पूरा समाचार पढ्नुहोस्