राष्ट्रिय समाचार

देशभरको मौसम सफा रहने

lokaantar.com | बुधबार, 12 नोभेम्बर 2025, 07:17 पूर्वाह्न
Share
देशभरको मौसम सफा रहने
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।  त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव छैन ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}