समाज
आजको राशिफल: २०८२ कार्तिक २६ गते बुधबार
आजको राशिफल बि.सं. २०८२ कार्तिक २६ गते बुधबार ई.सं. २०२५ नोभेम्बर १२ नेपाल सम्बत ११४६ कछलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, मङ्सिर शुक्ल पक्ष अष्टमी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, शुक्ल योग, बालव करण ।
आज नेपालमा सुर्योदय बिहान ६: २२ बजे र सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।
आज विश्व निमोनिया दिवस...
पूरा समाचार पढ्नुहोस्