राष्ट्रिय समाचार
धनुषामा बस र अटो ठोक्किँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु
धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ। शनिबार साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजारमा भएको दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन्।
विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटो रिक्सालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीले जानकारी दिए।
दुर्घटनामा गणेशमान चारना...
पूरा समाचार पढ्नुहोस्