खेलकुद

ला लिगामा रियल म्याड्रिडको अर्को जित

kharibot.com | आइतबार, 02 नोभेम्बर 2025, 07:45 पूर्वाह्न
Share
ला लिगामा रियल म्याड्रिडको अर्को जित
काठमाडौँ । रियल म्याड्रिडले ला लिगा अन्तर्गतको खेलमा भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भलेन्सियालाई ४-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए भने जुड बेलिङघम र अल्भारो कारेरासले एक एक गोल गरेका थिए । यस खेलमा भिनिसियस जुनियरले पेनाल्टी मिस गरेका थिए । यो जितपछि रियल म्याड्रिडको ला...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}