खेलकुद

बर्नलीविरुद्ध शानदार जित निकाल्दै आर्सनल शीर्ष स्थानमा कायम

khabarhub.com | आइतबार, 02 नोभेम्बर 2025, 07:31 पूर्वाह्न
Share
बर्नलीविरुद्ध शानदार जित निकाल्दै आर्सनल शीर्ष स्थानमा कायम
काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा आर्सनलले बर्नलीमाथि २-० को जित निकालेको छ। खेलको सुरुवाती १४ मिनेटमा अर्सनलका लागि विक्टर ज्योकेरेसले सुरुवाती अग्रता दिलाए। टिमका लागि दोस्रो गोल खेलको ३५ औं मिनेटमा डेक्लान राइसले गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा आर्सनलले २-० को शानदार जित निकालेको हो। […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}