खेलकुद
ऐतिहासिक उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै
आईसीसी महिला एक दिवसीय विश्वकप १३ औं संस्करणको उपाधिका लागि आइतबार आयोजक राष्ट्र भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदैछ । खेल दिउँसो ३:१५ बजे मुम्बईमा शुरू हुनेछ ।
भारत र दक्षिण अफ्रिका दुबैले हालसम्म महिला एक दिवसीय विश्वकपको उपाधि जित्न सकेका छैनन् । जारी विश्वकपका यी दुबै टोली लयमा छन् । तर, भारतभन्दा दक्षिण अफ्रिकाको प्रदर्शन केही अब्बल देखिएको छ ।
जारी विश्वकपको समूहगत चरणमा पनि यी दुई टोलीबीच भिडन्त भइसकेको छ । त्यो खेलमा दक्षिण अफ्रिकाले भारतलाई तीन विकेटले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको ...
पूरा समाचार पढ्नुहोस्