काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा पोखरा एभन्जर्सले चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ । चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९ ओभर … बलमा २ विकेट गुमाउँदै पूरा ग¥यो । पोखराका लागि आडन रोसिङटनले सर्वाधिक ६५ रन बनाए । ४८ बलको सामना गरेका उनले चार चौका र पाँच छक्का प्रहार गरे […]