राष्ट्रिय समाचार
३ महिनामा ३०८ वटा हिंसाका घटना, परिवारका सदस्यबाटै धेरै
महिला पुनःस्थापना केन्द्र (ओरेक)ले महिलामाथि हुने हिंसा बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
ओरेकले आज विज्ञप्तिमार्रफत महिलामाथि हुने हिंसा र हत्याका घटनाहरू बढ्दै गएका र गत चैतदेखि जेठसम्म (अप्रिलदेखि जुन २०२५) सम्मका तीन महिनामा तथ्याङ्कअनुसार कुल ३०८ वटा महिला हिंसाका घटना भएको उल्लेख छ ।
कार्यक्रम व्यवस्थापक सुलोचना खनालका अनुसार हिंसाका घटनामध्ये ४१ वटा घटना पत्रपत्रिकाबाट र २६७ वटा घटना प्राथमिक स्रोतमार्फत ओरेकको कार्य क्षेत्रबाट सङ्कलन गरिएको हो ।
यस तथ्याङ्कअनुसार कुल ३०८ वटा लैङ्गिक हिंसा घटनाम...
पूरा समाचार पढ्नुहोस्