हेडलाइन

अमेरिकाविरुद्ध दीपेन्द्रसिंह ऐरीले प्रहार गरे अर्धशतक

kendrabindu.com | शनिबार, 01 नोभेम्बर 2025, 01:49 अपराह्न
Share
अमेरिकाविरुद्ध दीपेन्द्रसिंह ऐरीले प्रहार गरे अर्धशतक
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । दुबईको आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि ऐरीले ४३ बलमा अर्धशतक पूरा गरेका हुन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?