निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड
khabarhub.com|
शुक्रबार, 14 नोभेम्बर 2025, 05:53 अपराह्न
Share
काठमाडौं– प्रजातान्त्रिक आन्दोलनका अगुवाहरूले निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । प्रजातान्त्रिक विचार समाजले मुलुकको समसामयिक विषयमा आज आयोजना गरेको अन्तरक्रियाका वक्ताहरूले निर्वाचन अगाडि पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् । समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षाका लागि प्रजातान्त्रिक विचार समाज सधैँ अग्र मोर्चामा उभिने […]