राष्ट्रिय समाचार
नयाँ पार्टी गठन गर्दै बाबुराम, सुदन र सन्तोष, मंसिर ७ गते एकता घोषणा
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराती र र रास्वपा छाडेका सन्तोष परियार एक ठाउँमा आउने भएका छन् ।
आगामी मंसिर ७ गते एकताका लागि उनीहरूले आज ५ बुँदे सहमति गरेका छन् ।
आज भएको ५ बुँदै सहमतिमा दुर्गा सोव, सुदन किराती र सन्तोष परियारले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा भनिएको छ, 'मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौं ।'
साथै उनीहरूले देश तथा विदेशमा बस्ने प्र...
पूरा समाचार पढ्नुहोस्