हेडलाइन
रास्वपा त्यागेका सन्तोष परियारले नेसपा (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग गरे सहमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलग्गिएका सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग सहमति गरेका छन् । परियारसहित नेसपा (नयाँ शक्ति) की संयोजक दुर्गा सोव र प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँतीबीच आज ५ बुँदे सहमति भएको हो। बाबुराम भट्टराईले अध्यक्ष परित्याग गरेपछि सोव संयोजक बनेकी थिइन्, किराँती जनार्दन शर्मा नेतृत्वको […]
पूरा समाचार पढ्नुहोस्