सन्तोष, दुर्गा र सुदनले बोलाए जेन-औजीलाई, मिलेर अघि बढ्न प्रस्ताव
khabarhub.com|
शुक्रबार, 14 नोभेम्बर 2025, 05:40 अपराह्न
Share
काठमाडौं- शुक्रबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराती र नेपाल समाजवादी पार्टी नयाँ शक्तिकी संयोजक दुर्गा सोवबीच पाँच बुँदे सहमतिमा हस्ताक्षर भएको छ। उनीहरूबीच राजनीतिक सहकार्यको पहिलो खुट्किलोस्वरुप सहमति भएको हो । ललितपुरमा दिनभर भएको वार्तापछि पाँच बुँदे सहमतिमा एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको […]