राष्ट्रिय समाचार

मधेशमा नयाँ राजनीतिक संकट- ५ सांसद पदमुक्त, सभामुख-उपसभामुख जुहारी

lokaantar.com | शुक्रबार, 14 नोभेम्बर 2025, 05:19 अपराह्न
Share
मधेशमा नयाँ राजनीतिक संकट- ५ सांसद पदमुक्त, सभामुख-उपसभामुख जुहारी
मधेश प्रदेश सभा सचिवालयले ५ जना सांसदहरूलाई पदमुक्त गरेपछि नयाँ विवाद उत्पन्न भएको छ । प्रदेशसभा सचिव वासुप्रसाद कोइरालाद्वारा हस्ताक्षर गरिएको सूचनामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेका ५ जना सांसदको पद रिक्त भएको उल्लेख छ । सांसदहरू उर्मिला देवी सिंह, मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार र शारदाशंकर प्रसाद कलवारको पद २०८२ कात्तिक २७ गतेदेखि रिक्त भएको सूचनामा उल्लेख छ । ‘मधेश प्रदेश सभा बैठकको अभिलेखअनुसार नेपालको ‌संविधनको धारा १८०(घ) बमोजिम प्रदेशसभामा लगातार १० वटा बैठकमा अनु...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}