राष्ट्रिय समाचार

जेनजी समूहहरूले प्रधानमन्त्रीलाई बुझाए आन्दोलनसम्बन्धी प्रस्तावित सम्झौतापत्र

lokaantar.com | शुक्रबार, 14 नोभेम्बर 2025, 05:20 अपराह्न
Share
जेनजी समूहहरूले प्रधानमन्त्रीलाई बुझाए आन्दोलनसम्बन्धी प्रस्तावित सम्झौतापत्र
विभिन्न जेनजी समूहहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई आन्दोलनसम्बन्धी प्रस्तावित सम्झौतापत्र बुझाएका छन् । ‘जेनजी मुभमेन्ट अलायन्स’, ‘काउन्सिल अफ जेनजी’, सात प्रदेशका संयोजकहरू र ‘जेनजी फ्रन्ट’ले प्रधानमन्त्री कार्कीलाई आज एकीकृत 'जेनजीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित सम्झौतापत्र' बुझाएका प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए । यस्तो छ प्रस्तावित सम्झौतापत्र :
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}