khabarhub.com|
शुक्रबार, 14 नोभेम्बर 2025, 04:07 अपराह्न
Share
काठमाडौं– यौनिक अल्पसङ्ख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी (निलहीरा समाज) ले शुक्रबार राष्ट्रिय गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा अल्पसंख्यकहरुका बारेमा गरिएको खोज अनुसन्धानको बारेमा चर्चा गरिएको थियो । अल्पसंख्यक समुदायका समन जोशीले आफूले गरेको अनुसन्धानमा ५१ प्रतिशत अल्पसंख्यक परिवारबाटै बहिष्कार भएको बताएकी छिन् । गोष्ठीको छलफलमा उनले भनेकी छिन्, ‘ यौनिक अल्पसंख्यकहरू सबैभन्दा धेरै […]