विशेष

भोजपुर–काठमाडौं हवाई उडान थपिँदा बिरामीलाई सहज

lokaantar.com | शुक्रबार, 14 नोभेम्बर 2025, 02:05 अपराह्न
Share
भोजपुर–काठमाडौं हवाई उडान थपिँदा बिरामीलाई सहज
नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौं हवाई उडान थप गरेपछि जिल्ला अस्पतालबाट (प्रेषण) रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज भएको छ । सातामा दुई वटा उडान भर्दै आएको निगमले सातामा चार वटा उडान भर्न थालेपछि बाह्यका अस्पतालमा रेफर गरिएका बिरामीलाई सहज भएको हो । यसअघि उडान कम हुँदा बाह्य अस्पतालमा बिरामी लैजान समस्या हुँदै आएको थियो । आकस्मिक अवस्थामा हेलिकोप्टरमार्फत बाहिर लैजानुपर्ने समस्या अन्त्य हुनुका साथै ठूलो आर्थिक भारसमेत हुँदै आएको भोजपुर नगरपालिका–१२ का स्थानीय पर्शुराम क...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?