khabarhub.com|
शुक्रबार, 14 नोभेम्बर 2025, 01:19 अपराह्न
Share
काठमाडौं – ‘जारी २’का निर्देशक उपेन्द्र सुब्बाले प्रदर्शनको चौथो दिनमा पुगेर १४ मिनेट लामो ‘डिरेक्टर्स कट’ थप्नुको कारणबारे बोलेका छन् । हल भिजिटका क्रममा सञ्चारकर्मीलाई यसबारे स्पष्ट पारेका हुन् । ‘जारी २’ले अपेक्षित सकारात्मक प्रतिक्रिया नपाएपछि ‘डिरेक्टर्स कट’ थपिएको टिप्पणी छ । त्यस्तै, शो संख्या बढी पाउने उद्देश्यले फिल्म छोटो बनाएर सुरुमा हलमा लगाइएको प्रतिक्रिया […]