खेलकुद
युरोपेली क्षेत्रबाट विश्वकपमा छनोट हुने दोस्रो राष्ट्र बन्यो फ्रान्स
पूर्वविजेता फ्रान्स सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट भएको छ । युरोपेली क्षेत्रको छनोट प्रतियोगिताअन्तर्गत बिहीबार राति खेलिएको खेलमा युक्रेनलाई ४–० गोलले हराउँदै फ्रान्स विश्वकपमा पुगेको हो ।
फ्रान्स समूह ‘डी’ बाट विश्वकपमा छनोट भएको हो । उक्त समूहमा हालसम्म पाँच खेल खेलेको फ्रान्सले १३ अंक बटुलिसकेको छ । फ्रान्सले चार खेलमा जीत र एक खेलमा बराबरीको नतिजा निकालेको छ ।
सबै टोलीले एक–एक खेल खेल्न बाँकी रहँदा आइसल्यान्ड सात अंकसहित दोस्रो, समान अंक बटुलेको युक्रेन ते...
पूरा समाचार पढ्नुहोस्