जेन-जीले आज सामूहिक सम्झौतापत्र प्रधानमन्त्री कार्कीलाई बुझाउँदै
khabarhub.com|
Friday, 14 Nov 2025, 10:25 AM
Share
काठमाडौं– जेन-जी समूहले आफ्ना सम्झौतापत्र आज प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउँदै छन्। जेन-जी मुभमेन्ट अफ अलायन्सका अगुवा अमित खनालका अनुसार आज ११ बजे पछाडि प्रधानमन्त्री कार्कीलाई आफ्ना सम्झौतापत्र बुझाउन लागेका हुन्। खनालका अनुसार तीनवटा जेन-जी समूहहरूबीच सहमति गरेर आफ्ना सम्झौतापत्र तयार पारेका छन्। जेन-जी मुभमेन्ट अफ अलायन्स, द काउन्सिल अफ जेन-जी र जेन-जी फन्ट, घाइते र […]