विशेष
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भएको छ । शुक्रबार स्थगित भएको बैठक आज (आइतबार) बस्ने भएको हो । दिउँसो १ बजे बस्न लागेको बैठकमा १५औं महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो । आज […]
पूरा समाचार पढ्नुहोस्