मनोरञ्जन

वैवाहिक बन्धनमा बाँधिइन् नायिका पूजा शर्मा

lokaantar.com | Saturday, 06 Dec 2025, 08:22 PM
Share
वैवाहिक बन्धनमा बाँधिइन् नायिका पूजा शर्मा
नायिका पूजा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छिन्। उनले प्रेमी युद्ध बानियाँसँग शनिबार बिहे गरेकी हुन् । शनिबार भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटलमा उनीहरुको वैवाहिक समारोह गरियो। जहाँ दुबैका परिवार, आफ्न्त र चलचित्रकर्मीहरुको उपस्थिति रहेको बताइएको छ ।  विगत ६ वर्षदेखि पूजा र युद्ध प्रेम सम्बन्धमा थिए। 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?