राष्ट्रिय समाचार पेरिसडाँडामा माओवादी सचिवालय बैठक khabarhub.com | Saturday, 01 Nov 2025, 04:02 PM Share काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ । महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । पूरा समाचार पढ्नुहोस्