राष्ट्रिय समाचार
राष्ट्रिय सभामा जेनजी प्रतिनिधित्वबारे निर्वाचन आयोग- अहिले कठिन छ
१५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी राष्ट्रिय सभाको चुनावबाट राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व गराउने विषय कठिन रहेको बताएका छन् । राष्ट्रिय सभाको निर्वाचन प्रणाली नै परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्दै उनले अहिलेको अवस्थामा राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व गर्न नसकिने बताएका हुन् । ‘राष्ट्रिय सभा सदस्यको यो […]
पूरा समाचार पढ्नुहोस्