राष्ट्रिय समाचार

पेरिसडाँडामा माओवादीको सचिवालय बैठक

lokaantar.com | Saturday, 01 Nov 2025, 03:47 PM
Share
पेरिसडाँडामा माओवादीको सचिवालय बैठक
नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति सचिवालय बैठक शुरू भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार दिउँसो बैठक बसेको हो ।  महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा बैठक बसेको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?