खेलकुद
ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपाल भारतसँग पराजित
२८ कात्तिक, काठमाडौं । भारतमा जारी ब्लाइन्ड महिला टी-२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ । नेपाल भारतसँग ८५ रनले पराजित भएको हो । भारतले दिएको २१० रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । बिनिता पुनले ३१ रन बनाइन् । त्यसअघि भारतले २० […]
पूरा समाचार पढ्नुहोस्