एनपीएलका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारी तीव्र (तस्बिरहरू)
khabarhub.com|
Friday, 14 Nov 2025, 09:27 PM
Share
काठमाडौं – नेपाल प्रिमियर लिग दोश्रो संस्करणका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारीको काम तीब्र रुपमा हुँदै छ । मंसिर १ गतेबाट सञ्चालन हुने दोश्रो लिगको लागि पहिलो पटक फलोडलाइट जडान, १० हजार दर्शक क्षमताको प्याराफिट निर्माण र सिट फर्कने कार्य सम्पन्न भई फ्लोडलाईट परिक्षण हुँदै छ, भने मैदानमा गर्नु पर्ने तयारी तिब्र रुपमा हुँदै छ […]