विशेष
वडाध्यक्षमाथि गोली हान्ने प्रहरी नै रहेको खुलासा
२८ कात्तिक, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाअध्यक्षमाथि प्रहरीले नै गोली प्रहार गरी हत्या गरेको खुलेको छ । मिथिला बिहारी नगरपालिका–९ स्थित अन्दुपट्टीमा मृत्यु संस्कारमा सहभागी हुन गएका वडाअध्यक्षमाथि शुक्रबार साँझ गोली प्रहार भएको थियो । दुईपक्षबीच विवाद हुँदा वडाध्यक्ष विन्देश्वर यादवमाथि प्रहरीले नै गोली चलाएको खुलेको हो । गोली प्रहारबाट गम्भीर घाइते […]
पूरा समाचार पढ्नुहोस्