राष्ट्रिय समाचार
युवाको भावना राज्यले समयमै नबुझ्दा बेचैनी देखियो : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको बताएकी छिन् । युवाको भावना र आवश्यकता सम्बोधन गर्दै रचनात्मक मार्गतर्फ अग्रसर गराउनुपर्नेमा उनले जोड दिइन् ।
युवा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्ने क्रममा उनले युवाको भावना राज्यले नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको र अब राज्यले सम्बोधन गर्नुपर्ने बताएकी हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रममा युवा परिषद्का अध्यक्षका हैसियतले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले परि...
पूरा समाचार पढ्नुहोस्