‘पुस्तकरहित शुक्रबार’ कार्यक्रम प्रभावकारी बनिरहेको छः उपप्रमुख डंगोल
khabarhub.com|
Friday, 14 Nov 2025, 08:50 PM
Share
काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयको शैक्षिक सिकाइ गुणस्तर र नतिजा सुधारका लागि पुस्तकरहित शुक्रबारका कार्यक्रम महत्वपूर्ण औजार बनेको बताएकी छन् । आज रानीबारी माध्यमिक विद्यालयमा पुस्तकरहित शुक्रबारका क्रियाकलापको निरीक्षण गर्दै उनले यस्तो धारणा राखेकी हुन् । ‘हरेक बालबालिकाका अनुहारमा सिकाइप्रतिको उत्सुकता देखियो । शिक्षकले प्रदान गरेको लक्ष्यमा एकत्रित भेटिए । सबै […]