राष्ट्रिय समाचार
लापसे गरेर गाडी चलाएको आरोपमा ३ जना पक्राउ
लागुपदार्थ सेवन (लापसे) गरेर सवारी साधन चलाएको आरोपमा ट्राफिक प्रहरीले ३ जना चालकलाई पक्राउ गरेको छ ।
शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बा २ ख २८११ नम्बरको हाइस चालक सिन्धुलीको सुनकोशी गाउँपालिका ४ का २६ वर्षीय आशिष नेपाली, बा ५ ख ८९२० नम्बरको मिनिट्रक चालक रामेछापको खाडादेवी गाउँपालिका ६ का ३६ वर्षीय श्रीकृष्ण खत्री र बा १९ च १३ ५५ नम्बरको पिकअप गाडी चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका १ ...
पूरा समाचार पढ्नुहोस्