अर्थतन्त्र
ओपो ए६ प्रो प्रि-बुकिङ शुरु, इन्को बड्स३प्रो जित्ने मौका
काठमाडौं । ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो ए६ प्रो को प्रि–बुकिङ औपचारिक रूपमा खुला गरेको छ । अब ग्राहकहरूले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै आफ्नो डिभाइस सुरक्षित गर्न सक्नेछन् । प्रि–बुकिङ अवधि कार्तिक २८ देखि मङ्सिर १ गते सम्म सबै ओपो अधिकृत खुद्रा पसलहरूमा सञ्चालन हुनेछ । अफर अवधिभर, ओपो ए६ प्रो प्रि–बुक गर्ने रु. […]
पूरा समाचार पढ्नुहोस्