विशेष
दंगा नियन्त्रण गर्न गृहलाई सशस्त्रले बुझायो यस्तो खाका
दंगा नियन्त्रणबारे सशस्त्र प्रहरी बलले पेस गरेको प्रस्तावमा एसएसपीको कमान्डमा काठमाडौंमा छुट्टै दंगा नियन्त्रण गण बनाउनुपर्ने उल्लेख छ । अहिले सशस्त्र प्रहरीका गणहरूमा एसपीले कमान्ड गर्दै आएका छन् ।
पूरा समाचार पढ्नुहोस्