साहित्य
विश्व साइकलयात्री शाहद्वारा लिखित ‘मृत सागरदेखि सगरमाथासम्म’ पुस्तक लोकार्पण
विश्व साइकलयात्री पुष्कर शाहले लेखेको पुस्तक ‘मृत सागरदेखि सगरमाथासम्म’ आज एक विशेष समारोहबीच लोकार्पण गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । समारोहमा लेखक शाहले आफ्नो बाल्यकालदेखि विश्व साइकलयात्रासम्मको जीवनकथा यस पुस्तकमा समेटिएको जानकारी गराए ।
उनले भने, 'मैले सानो गाउँमा बिताएको बाल्यकालदेखि लिएर विश्वभरिका देशमा साइकल चलाउँदासम्मका अनुभव, सङ्घर्ष र उपलब्धिहरू यस पुस्तकमा लेखेको छु । यो केवल मेरो यात्रा होइन, विश्वभरका मानवताका साझा सपन...
पूरा समाचार पढ्नुहोस्