खेलकुद

एसिया कप राइजिङ स्टार्समा वैभव सुर्यबंशीले बनाए ४२ बलमा १४४ रन

kharibot.com | Friday, 14 Nov 2025, 06:58 PM
Share
एसिया कप राइजिङ स्टार्समा वैभव सुर्यबंशीले बनाए ४२ बलमा १४४ रन
काठमाडौं । कतारको दोहामा जारी एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गतको खेलमा  भारतका वैभव सुर्यबंशीले आक्रामक ब्याटिंग गर्दै ४२ बलमा १४४ रन बनाएका छन् । भारत 'ए' बाट खेल्दै सुर्यबंशीले युएईविरुद्ध ४२ बलमा १४४ रन बनाएका हुन् । उनले ३१ बल खेल्दै शतक पुरा गरेका थिए । आफ्नो इनिंगमा उनले १५ छक्का र ११ चौका प्रहार गरेका थिए । त्यस्तै भारतका लागि कप्तान जितेश...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}