जेन-जीको दल दर्ता हुन नसके वैकल्पिक शक्तिसँग सहकार्य गर्छौँ : अमित खनाल (अन्तर्वार्ता)
khabarhub.com|
Friday, 14 Nov 2025, 06:45 PM
Share
काठमाडौं– भदौ २३ र २४ गतेको आन्दोलनपछि चर्चामा आएको नाम हो अमित खनाल। जेन–जी मुभमेन्ट अलायन्सका अगुवा उनी आन्दोलनलाई संस्थागत गर्नुपर्ने, सहिद र घाइते परिवारलाई सरकारले उचित माग सुनिदिनुपर्ने आवाज उठाइरहेका छन् । दुई महिनाको प्रयासपछि तीनवटा जेन–जी समूह एक ठाउँमा उभिएर सम्झौता गरेका छन् । तीन समूहबीचको सम्झौता पत्र शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीलाई हस्तान्तरण […]