जेन-जीले मागे दुई वर्षे कार्यकालको प्रत्यक्ष निर्वाचित कार्यकारी, जनप्रतिनिधिको उमेर २१ देखि ७० वर्ष बनाउन प्रस्ताव
khabarhub.com|
Friday, 14 Nov 2025, 06:02 PM
Share
काठमाडौं- ‘जेन-जी मुभमेन्ट अलायन्स,’ ‘काउन्सिल अफ जेन-जी,’ सात प्रदेशका संयोजक र ‘जेन-जी फ्रन्ट’ले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष विभिन्न मागसहितको सम्झौता पत्र बुझाएका छन् । उनीहरूले ‘जेन-जीको नेतृत्वमा भएको जनआन्दोलनको प्रस्तावित सम्झौतापत्र’ कार्कीलाई शुक्रबार साँझ बुझाएका हुन् । ११ बुँदे सम्झौता पत्र बुझाएका उनीहरूले ५ नम्बर बुँदामा नेपालको संविधानमा गर्नुपर्ने सुधारबारे व्याख्या गरेका छन् । उनीहरूले बुझाएको […]