विशेष
प्रधानमन्त्रीलाई जेनजीले बुझाए सम्झौताको मस्यौदा, संविधान सुधार आयोग गठनको प्रस्ताव
लामो छलफल, विवाद, र लगातार बैठकपछि जेनजी मुभमेन्ट अलायन्स, द काउन्सिल अफ जेन–जी (सुदन गुरुङ समूह) र जेनजी फ्रन्टले संयुक्त ड्राफ्ट तयार पारेका हुन् । उनीहरुले सम्झौताको मस्यौदा शुक्रबार प्रधानमन्त्रीलाई बुझाएका छन् ।
पूरा समाचार पढ्नुहोस्