विशेष
रास्वपा छोडेका सन्तोष परियारले गरे बाबुराम र जनार्दनसँग यी पाँच बुँदामा सहमति
काठमाडौँ । रास्वपाका पुर्व प्रमुख सचेतक सन्तोष परियार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र एकतामा नगएका माओवादी केन्द्रको जनार्दन शर्मा समूहसँग पाँच बुँदे सहमति गरेका छन् ।
एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाब चिन्ह एउटै बनाउन सहमति गरेका छन् भने मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छन् ।
सहमति पत्रमा दुर्गा सोव-संयोजक,...
पूरा समाचार पढ्नुहोस्