राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिताका लागि निजी क्षेत्रसँग सहकार्य
khabarhub.com|
Friday, 14 Nov 2025, 05:20 PM
Share
काठमाडौं– केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजनाका लागि पाँच वर्षसम्म निजी क्षेत्रले सहकार्य गर्ने भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा प्रतियोगिताहरू सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद् र नेपालय ईन्टरनेशनल ईभेन्ट म्यानेजमेन्ट प्रालिबीच आज सम्झौता भएको हो । परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपालयका अध्यक्ष शुवाष प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका […]