हेडलाइन
सन्तोष परियारले छाडे रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान प्रतिनिधि सभा प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। उनले रास्वपा छाड्नुको कारण भने अहिलेसम्म खुलिसकेको छैन।
पूरा समाचार पढ्नुहोस्