ओलीलाई पोखरेलको चुनौती : भदौ २३ पछि देशको परिस्थिति फेरियो, महाधिवेशनमा नयाँ बहस हुनुपर्छ
khabarhub.com|
Friday, 14 Nov 2025, 02:22 PM
Share
काठमाडौं- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ का घटनापछि देश गम्भीर अन्यौलतामा रहेको बताएका छन् । उनले यो अवस्थामा लोकतान्त्रिक प्रणाली, राष्ट्रियता र नागरिक अधिकार जोगाउन सबै राजनीतिक शक्ति, नवपुस्ता, नागरिक समाज र राज्य संस्थाहरू एकताबद्ध हुनुपर्ने बताएका छन्। शुक्रबार एक वक्तव्य जारी गर्दै पोखरेलले जेनेरेसन–जेट (जेन-जी) आन्दोलन र त्यसपछिका […]