विवाद नमिलेपछि केन्द्रीय समिति रोकेर कांग्रेसमा डाकियो कार्यसम्पादन समिति बैठक
khabarhub.com|
Friday, 14 Nov 2025, 12:14 PM
Share
काठमाडौं- नेपाली कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठक रोकेर कार्यसम्पादन समिति बैठक बोलाएको छ। दुई सातादेखि जारी केन्द्रीय कार्यसमिति बैठक रोकेर कार्यवहाक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पदान समिति बैठक बोलाएका हुन् । कांग्रेसमा महाधिवेशन र विशेष महाधिवेशनलाई लिएर रडाको चलिरहेका बेला खड्काले कार्यसम्पादन समितिको बैठक राखेका हुन् । महाधिवेशनको विवाद समाधानको उपाय खोज्न खड्काले कार्यसम्पादन समिति बैठक […]