खेलकुद
आकाश चोपडा एनपीएलको कमेन्टेटर गर्न नेपाल आउने
काठमाडौं । भारतका चर्चित कमेन्टेटर आकाश चोपडा नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको कमेन्टेटर गर्न नेपालमा आउने भएका छन् । एनपीएलको यस सिजनका लागि आकाश चोपडा कमेन्ट्री टिममा जोडिएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको हो । भारतका पूर्वखेलाडी रहेका चोपडा विश्व क्रिकेटमा अहिलेका उत्कृष्ट कमेन्टेटरमा गनिन्छिन् मानिन्छ । क्यानले यस सिजनको एनपीएलका लागि चर्चित […]
पूरा समाचार पढ्नुहोस्