युवापुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमनको नयाँ गीत ‘वाचा भयो’ सार्वजनिक गरिएको छ । सुमनले विवाहको भोलिपल्ट नै गीत सार्वजनिक गर्नुभएको हो ।

उहाँले गीतमार्फत आफ्नी जीवन सँगिनीलाई जीवनभरि साथ दिने, माया गर्ने, दु:ख सु:ख बाँड्ने वाचा गर्नुभएको छ । यस्तै, उहाँले यो गीत ज्योत्सना अनि आफूहरूको विशेष दिनका लागि लेख्नुभएकोसमेत सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *