नेपाल आयल निगमले पेट्रल, डिजेल र मटितेलकाे मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको छ । त्यसै गरी खान पकाउने ग्यासको मूल्यभने यथावत राखिएको निगमद्वारा जरी विज्ञप्तिमा जनाइएको छ । विहीबार राती १२ बजेबाट लागू हुने साे नयाँ मूल्यसूचि अनुसार पेट्राेलकाे प्रतिलिटर खुद्रा मूल्य १५० कामय भएकाे छ भने डिजेल र मटितेलकाे मूल्यमा प्रतिलिटर १३३ रूपियाँ कायम भएकाे छ । 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *