जापानका क्याबिनेट मन्त्रीहरूलाई कच्चा तेलको बढ्दो मूल्यलाई रोक्न थप प्रभावकारी कार्यहरू गर्न निर्देशन दीएको छ।बिहीबार भ​एको बैठकमा मन्त्रिपरिषद सचिव मात्सुनो हिरोकाजुले सम्बन्धित मन्त्रीहरु लाई बैठकमा सो कुरा बताएका हुन ।

बैठकमा मन्त्रीहरुले सरकारले हालसम्म गरेका कामका बारेमा छलफल गरेका थिए । ज्ञ्ासको औसत मूल्य सरकारले तोकेको १७० येन वा करिब डेढ डलरमा पुगेपछि तेलका थोक बिक्रेताहरूलाई प्रति लिटर ५ येन वा चार सेन्टसम्मको अनुदान उपलब्ध गराउने बारेमा पनि छलफल भ​एको बताइएको छ​।

हालको अवस्था तेलको मूल्य १३ वर्षको पछि कै उच्चमा पुगेको हो।मात्सुनोले केही हदसम्म प्रभावकारी कदम चाल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन​।जनताको जीवनमा पर्ने प्रभावलाई न्यूनीकरण गर्न मन्त्रीहरूले छिटो र लचिलो रूपमा प्रतिक्रिया दिएका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *